सिरहा । पूर्वमन्त्री तथा नेकपा (एमाले) का नेता लिलानाथ श्रेष्ठले वर्तमान सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको बताएका छन् । सिरहाको नवराजपुरमा एमाले गाउँपालिका कमिटीद्वारा विजयादशमी, शुभ दीपावली, छठपर्व तथा इदपर्वको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले हुलाकी सडक तथा अन्य सडकको कालोपत्र, नाली निर्माण, पालिका भवन निर्माणलगायतका संरचना बनाउन संघीय सरकारले प्राथमिकतामा राखेको बताए । उनले…