काठमाडौँ। हेटौँडाबाट काठमाडौँ आउने सबैभन्दा छोटो दुरीको हेटौँडा–चखेल–काठमाडौँ सडक १६ दिनको लागि बन्द भएको छ । बुधबारबाट १६ दिनसम्मको लागि सडकमार्ग बन्द गरिएको हो। इन्द्रसरोवर गाउँपालिका-५ ले सूचना जारी गर्दै सडक कालोपत्रका लागि बेस बिछ्याउने काम सुरु भएको भन्दै चैत २३ सम्मको लागि सडकमार्ग बन्द रहेको जानकारी दिएको छ। सडक मार्ग अन्तर्गत मकवानपुर तथा काठमाडौँ…