काठमाडौं। नइ एकेडेमीले नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सव मनाएको छ। कार्यक्रमका अवसरमा विजय मल्लका कृतिको संवद्र्धनमा योगदान पु¥याउने ४६ प्राज्ञ, साहित्यकार तथा नाट्य–चलचित्रकर्मीलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ र ‘पदक’ प्रदान गरिएको थियो। नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईँले समालोचक प्रा. डा. वासुदेव त्रिपाठीलाई ‘विजय मल्ल नइ शताब्दी पदक’ प्रदान गरिन्। विजय मल्लका…