विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी बन्दै

जानकी। नेपालगन्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ। सरोकारवालाले अनुगमन गर्ने क्रममा विद्यालय तथा विद्यार्थीहरूमा फोहोर व्यवस्थापन, वर्गीकरण र वातावरणमैत्री व्यवहारमा सकारात्मक परिवर्तन देखिएको बताएका छन्। विद्यालयहरूमा ‘रिड्युस, रियुज र रिसाइकल’ अभ्यास, प्लास्टिक न्यूनीकरण तथा विद्यार्थीहरूमा वातावरण संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि भएको पाइएको छ। अनुगमनमा श्री देउतादिन माध्यमिक विद्यालय, नारायण मावि,…

Logo