जाजरकोट भूकम्प प्रभावितलाई भानु नगरपालिकाको एक लाख सहयोग

जाजरकोट भूकम्प प्रभावितका लागि तनहुँको भानु नगरपालिकाले आर्थिक सहयोग गरेको छ। नगरपालिकाले जाजरकोट भूकम्प प्रभावितका लागि एक लाख पाँच हजार आर्थिक सहयोग गरेको हो।  उक्त रकम भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जाजरकोट पुगेर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन्। भूकम्पबाट पीडित बनेकाको राहत र उद्धारका लागि नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थोरै भए पनि सहयोग गरिएको…

Logo