भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा कर्णाली प्रदेशमा शोक दिवस मनाइँदै

आइतबार कर्णाली प्रदेशमा प्रदेश सरकारले शोक दिवस मनाउने भएको छ। बैठकले भूकम्पमा परी ज्यान गुमाउने कर्णालीवासीको शोकमा यो दिवस मनाउने भएको हो। भूकम्पबाट ज्यान गुमाएका कर्णाली प्रदेशवासीको शोक मनाउनका लागि दिवस मनाउने सरकारले निर्णय गरेको हो। कर्णाली प्रदेश सरकारले प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा दश करोड जम्मा गर्ने भएको छ। कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले…

Logo