भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु

जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ। प्राप्त प्रहरीको पछिल्लो रिपोर्ट अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएकाे छ । भूकम्पका कारण ५५ जना घाइते भएका छन्। घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको  जनाइएकाे छ।  भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा…

Logo