रिगललाई आममाफी दिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर, तत्काल पक्राउ गर्न परमादेश

सर्वोच्च अदालतले चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय ताेकिए पनि सरकारबाट आममाफी पाएका योगराज ढकाल (रिगल)लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ।  बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश जारी गरेको हो । राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै…

Logo