सल्यानको कालिमाटी गाउपालिका वडा नम्बर - ७ घुईयाबारी बाट पाटे बाघ नियन्त्रण मा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको टोली, चेतन उपभोक्ता समिति तथा स्थानीयको सहयोगमा बुधबार पाटे बाघ नियन्त्रणमा लिइएको भेरीगंगा नगरपालिका -५ का वडा अध्यक्ष प्रेम बहादुर सारुले बताए । कालिमाटी गाउँपालिका–७ मा बुधबार बिहान गोठमा बाँधेका २ वटा गोरु मारे पछि स्थानीयले प्रहरीलाई…