सेनामा जागिरको अवसर, उपसेनानीसहित १९४ कर्मचारी माग

नेपाली सेनाले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । सेनाले लोकसेवा आयोगको सहमतिमा लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा १९४ कर्मचारी माग गरेको सुचना आजको गोरखापत्रमा निकालेको हो । लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ । त्यस्तै, प्राड उपसेनानी र पाइलट उपसेनानी चार–चार जना माग गरिएको छ…

Logo