यी नेताले पाउँदै छन् अब वृद्धभत्ता !

काठमाडौं काम चलाउ भइसकेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनमत तान्ने नाममा एकपछि अर्को निर्णयलाई तीब्र बनाएको छ । २०५१ सालमा एमालेबाट प्रधानमन्त्री बनेका मनमोहन अधिकारीले थालेको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत देउवाले वृद्धभत्ता पाउनेको उमेर ६५ बनाइदिए पछि यसले नयाँ तरङ्ग ल्याएको छ । तत्कालीन प्रम अधिकारीले ७५ वर्ष माथिकालाई वृद्धभत्ता दिने गरी थालेको सामाजिक…

Logo