राजविराजमा कठ्यांग्रिएर मृत्यु हुनेको संख्या ३ पुग्यो

राजविराज, २१, पुसएक साता यता बढेको अत्यधिक चिसोले कठ्यांग्रिएर मृत्यु हुनेको संख्या सप्तरीमा तीन पुगेको छ । मृत्यु हुने सबै एउटै वडाका हुन् । पछिल्लो पटक मृत्यु हुनेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका–१ वीरपुर गाउँका ३५ वर्षीय रामदयाल राम रहेका छन् ।विपन्न एवं दलित बस्तीका उनी राति खाना खाएर सुतेका र बिहान ओछ्यानमै मृत फेला परेको उनका…

Logo