पानीको माग गर्दै मन्दिरमा जाग्राम !?

बैतडी, २७, पुसलामो समय देखि खडेरी परे पछि बैतडीको सुर्नया गाउँपालिका–४ का किसानले बाजागाजा सहित पानीको माग गर्दै प्रसिद्ध रौलाकेदार मन्दिरमा बुधबार देखि जाग्राम तथा पूजाआजा थालेका छन् । पानीको माग गर्दै उनीहरु रौलाकेदार मन्दिरमा जाग्राम बसेको सुरेन्द्र बहादुर महराले जानकारी दिए । बुधबार रातभर रौलाकेदार मन्दिरमा जाग्राम बस्ने र विहिबार बिहान प्रार्थना गर्ने कार्यक्रम…

Logo