आइतबार राति काठमाडौं उपत्यकामा भारी वर्षा भयो । एक रातमै १२१.५ मिलिमिटर वर्षा हुँदा बागमती र यसका सहायक नदीमा बाढी आयो । नदी छेउका वस्ती जलमग्न भए । काठमाडौंमा आइतबार भएको वर्षा विगत पाँच दशक यताकै उच्च मापन गरिएको छ । बाढीमा काठमाडौंका करिब ४ सय घर डुबानमा परेको थियो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद्…