ओलीको मुद्दा पनि ‘हेर्न नभ्याइने’

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा पेसी तोकिएको एमाले अध्यक्ष केपी ओलीले दायर गरेको रिटलाई सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ राखेको छ। समय अभावपछि ओलीको रिटलाई अदालतले हेर्न नभ्याइनेमा राखेको हो। ओलीले १७ भदौमा सभामुख अग्निप्रसाद सापकोटा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, निर्वाचन आयोग, माधवकुमार नेपाललगायत विरुद्ध रिट दायर गरेका थिए। रिटमा अध्यक्ष ओलीले नेपाल नेतृत्वको नेकपा…

Logo