बाढी पहिरोले देशभरको जनजीवन कष्टकर, सयौं घर डुवानमा (भिडियोसहित)

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं। भारी वर्षापछिको बाढीका कारण देशका विभिन्न स्थानको जनजीवन कष्टकर भएको छ। कैलाली, रुपन्देही, कपिलवस्तु  र नवलपरासी, दाङ बाँके र बर्दियालगायत क्षेत्रका सयौं घर डुवानमा परेका छन् भने, यातायातको क्षेत्र अबरुद्ध हुँदा आवतजावतमा समेत कठिनाइ भएको…

Logo