दार्चुला तुइन घटना: के गर्दैछ छानबिन समिति?

महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित  समिति आठदिन पछि यहाँबाट फर्किएको छ। साउन १५ गते तुइनबाट सो नदी तर्नेक्रममा धामी  बेपत्ता  भएका थिए। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमकाे नेतृत्वमा गठित सो समितिका सदस्य आज घटनाबारे थप बुझ्न बैतडी प्रस्थान गरेका छन्। समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म घटनाबारे जानकारी लिने र महाकाली नदीसँग…

Logo