नेपाल टेलिकमका कर्मचारी आन्दोलित हुनुका यस्तो रहेछ कारण

२० दिनदेखि नेपाल टेलिकमका कर्मचारी आन्दोलनरत छन्। नेपाल टेलिकम सञ्चालक समितिले पारित गरेको कर्मचारी विनियमावली हितविपरीत भएको भन्दै विभिन्न कर्मचारी युनियनले आन्दोलन गरिरहेका छन्।  नेपाल दूसरसञ्चार राष्ट्रिय कर्मचारी संगठन, टेलिकम वर्कस युनियन नेपाल, नेपाल टेलिकम कर्मचारी युनियनले संयुक्त रूपमा टेलिकम व्यवस्थापनविरुद्ध आन्दोलन गर्दै आएका छन्।  एकतर्फी रूपमा कर्मचारी विनियमावली परिवर्तन, कम्पनीको आम्दानी गिरावट, ठूला परियोजनामा…

Logo