जुरे पहिरोपीडितले सात वर्षमा पनि पाएनन् राहतः पीडित भन्छन्, ‘अब त आशा नै मरिसक्याे’

हेरकखाले विपत्ति सिन्धुपाल्चोकमा भइरहेका छन् तर पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन्। सात वर्षअघि साउन १७ गते जुरेमाथिबाट पहाड खस्दा जुरेका सिङगो बस्ती पुरियो भने १४५ जनाको ज्यान गयो। सयौँ विस्थापित भए। जुरे पहिरोपीडितले अहिलेसम्म पनि न्याय र राहत पाएका छैनन्। पीडा भुल्न नै सकेका छैनन् उनीहरुले। पहिरोपीडितका लागि देश विदेशबाट दाताले दिएको रु दुई…

Logo