नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, आज २५ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। आज २५ जनाको मृत्यु भएसँगै संख्या १० हजार नाघेको हो । ०७७ जेठ ३ गते सिन्धुपाल्चोक बाह्रविसेकी एक सुत्केरी महिलाको मृत्यु नेपालमा कोरोना संक्रमणबाट पहिलो मृत्यु थियो । त्यस यता आजसम्म मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

Logo