जापान र भुटानले दिएको अस्ट्राजेनिका खोप आजदेखि लगाइने, कुन उमेर समूहले पाउँछन्?

सरकारले आजदेखि ज्येष्ठ नागरिकलाई अस्ट्राजेनिका खोप लगाउने भएको छ।  यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्राको रुपमा अस्ट्राजेनिका खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  मन्त्रालयले जनाए अनुसार काठमाडौंमा १४४ खोप केन्द्रबाट खोप लगाउन सकिनेछ। यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुबाट नै अस्ट्राजेनिका खोप लगाइने भएको हो।…

Logo