काठमाडौँ महानगरका यी स्थानमा आज काेराेनाविरूद्धकाे खाेप लगाइँदै

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आजबाट सुरु ६० देखि ६४ बर्ष उमेरसमूहका करीब १ लाख नागरिकलाई कोविडविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने लक्ष्य लिएको बताएका छन्। ‘काठमाडौँ महानगरको व्यवस्थापनमा  महानगरका ३२ वटै वडामा आजबाट खोप अभियान सञ्चालन भएको छ,’ शाक्यले भने, ‘हामीले नेपाल सरकारसँग समन्वय गरेर महानगरको व्यवस्थापनमा सुरु गरेको यो चरणको खोप एक…

Logo