काठमाडौं उपत्यकामा आज १ हजार २२६ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १ हजार २२६ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंका ८३६ जना, भक्तपुरका १२१ र ललितपुरका २६९ जना छन्।   यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५७० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ। नेपालमा आज ५ हजार १५३…

Logo