मलामी गएका तीन युवक बेपत्ता

मलामी गएका तीन जना युवक नदीले बगाएर बेपत्ता भएका छन् । धादिङ जिल्लाको मैदीमा नदीले बगाएर तीन जना युवक बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मंगलबार मलामी गएका ती युवक गर्मी भयो भनी बूढीगण्डकीमा नुहाउन पस्दा नदीले बगाएर बेपत्ता भएका हुन् । उक्त नदीले चार जनालाई बगाएकोमा एक जना निस्कन…

Logo