स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २९३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ। नेपालमा आज ३ हजार ७४९ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८७५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ७७ हजार ८५८ रहेको छ। यससँगै…