स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६६३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ७६ हजार १३० पुगेको छ। नेपालमा आज ६ हजार ६५३ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २०२९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ। यससँगै…