उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलाेः के खुले, के बन्द छन्?

कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञाका समयमा आजदेखि खाद्य पसल खोल्न पाइने भएकाे छ। उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित बुधबारको बैठकले आजदेखि लागू हुने गरी केही खुकुलो पार्दै १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो। जेठ ३१ गते राति १२ बजेसम्म थप गरिएको निषेधको आदेशमा किराना…

Logo