विपिन जोशीको अवस्था अझै अज्ञात, हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा परेनन्

काठमाडौं । दुई वर्षदेखि प्यालेस्टिनी अतिवादी समूह हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात बनेको छ । इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक गर्दा जोशीको नाम नै समेटिएको छैन । सोमबारभित्र छाड्ने भनिएका ती २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु छन् । बुधबार राति…

Logo