लागुऔषध नियन्त्रण तथा पुनस्र्थापना अनुगमन समितिले गर्यो सिआन पुनस्र्थापना केन्द्रको वार्षिक अनुगमन

हेटौंडा । मकवानपुर जिल्ला प्रशासन कार्यालयअन्तर्गत लागुऔषध नियन्त्रण तथा पुनस्र्थापनाको अनुगमन समितिले बिहीबार हेटौंडा–९ स्थित सिआन पुनस्र्थापना केन्द्रको वार्षिक अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज पौडेलको नेतृत्वमा भएको अनुगमनमा हेटौंडा अस्पताल, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, र हेटौंडा उपमहानगरपालिकाका प्रतिनिधिहरू सहभागी थिए । अनुगमन टोलीका अनुसार सिआन पुनस्र्थापना केन्द्रले सधैंजसो…

Logo