काठमाडौं । मिलेमतोमा चलखेल गरी गरिएको ट्रायल सेन्टर छनौट सम्बन्धी आह्वानको टेण्डर रद्द गर्न ड्राइभिङ्ग स्कूल संघले माग गरेको छ । बिहीबार राजधानीमा संघले पत्रकार सम्मेलनको आयोजना गरी श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश अन्तरगत काभ्रेपलाञ्चोक यातायात व्यवस्था कार्यालयले नियम विपरित टेण्डर सूचन जारी गरेकोे आरोपसमेत लगाएको छ । ड्राइभिङ स्कूल संघ नेपालका निवर्तमान…