१० वर्षीया बालिका हत्या अभियोगमा पक्राउ परेका युवक सार्वजनिक

ठाकुरबाबा (बर्दिया) । बर्दियामा १० वर्षीया बालिका भारती (एन्जल) देउवाको कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका युवकलाई आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले बुधबार पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका गेरुवा गाउँपालिका झबहीका २१ वर्षीय समीर तिरुवा (सुनार) लाई सार्वजनिक गरेको हो । प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सरोज…

Logo