आज देशका यी सडक पूर्णरुपमा अवरुद्ध

काठमाडौं । अविरल वर्षा र पहिरोका कारण देशका तीन प्रदेशमा पर्ने ७ वटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज जारी गरेको सूचना अनुसार, कोशी र बागमती प्रदेशका जिल्लाहरूमा यातायात बढी प्रभावित बनेको छ। कोशी प्रदेशमा अवस्था जटिल कोशी प्रदेशमा सङ्खुवासभा र इलाम जिल्लामा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। कोशी…

Logo