प्रहरीमाथि हातपात गर्ने १६ जना पक्राउ

काठमाडौं ।काठमाडौँमा प्रहरीमाथि नै हातपात गर्ने यौनिक तथा अल्पसङ्ख्यक समुदायका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहारमा शुक्रबार म्याद थप गरी अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रदीपकुमार श्रेष्ठले जानकारी दिए । प्रहरी बरिष्ठ उपरीक्षक श्रेष्ठका अनुसार सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा उनीहरुलाई सोधपुछका…

Logo