जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी

जुम्ला ।स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि समुदायमा फैलिन नदिन, आशङ्कित व्यक्ति खोजी कार्य तथा परीक्षणका लागि भन्दै जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाद्वारा जारी निषेधाज्ञ ०७७ असार १० गते दिउँसो ३ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि जारी गरिएको हो ।स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा सङ्क्रामक…

Logo