कोरोनाबाट निको हुनेको संख्या ह्वातै बढ्यो

काठमाडौं । देशभर पछिल्लो समय कोरोना भाइरसबाट निको हुनेको संख्या ह्वातै बढ्दै गएको छ । शुक्रबार मात्रै थप २ सय १६ जना निको भएर घर फर्किएका छन् । जुन अहिलेसम्मकै सबैभन्दा बढी निको हुने संख्या हो । अहिलेसम्म देशभर १४ सय २ जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् ।त्यस्तै शुक्रबार ४ सय २६…

Logo