सोती घटनाका २१ अभियुक्तको सकियो बयान

काठमाडौं ।चौरजहारी नगरपालिका, सोती घटनामा अभियोग लागेका प्रतिवादीको बयान रुकुम अदालतमा जारी छ । सोमबारदेखि शुरु भएको बयान अन्तर्गत आज थप १० जनाको बयान सकिएको रुकुम अदालतले जनाएको छ ।यससँगै आजसम्म २१ जनाको बयान सकिएको छ । पक्राउ परेकामध्ये अब आठ प्रतिवादीको मात्र बयान बाँकी रहेको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए। सोमबार दुई…

Logo