मंगलबार चन्द्रागिरीमा एम्बुलेन्स र तरकारी गाडी लुटपाट भएको छ।काठमाडौँबाट बिरामी बोकेर गएको एउटा एम्बुलेन्स र तरकारी बोकेर आएको २ वटा गाडीमा मध्यराति साढे १२ बजेतिर लुटपाट भएको हो ।एम्बुलेन्सले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँबाट डिस्चार्ज भएका बिरामी बोकेर गएको थियो भने अरू गाडीहरू चित्लाङबाट तरकारी लिएर काठमाडौँ आउंदै थिए। मकवानपुरको थाहा नगरपलिका ६ बज्रवाराहीस्थित प्यासिफिक सहकारी…