सैंजु र गाइजु समूहको साहस: जसले कोरोनाबाट मृतकको शव व्यवस्थापन गरे

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट शनिवार एक महिलाको मृत्यु भयो ।सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ९ निवासी २९ वर्षीया महिला नेपालमा कोरोना भाइरसबाट मृत्यु हुने पहिलो व्यक्ति हुन् ।त्रिवि शिक्षण अस्पतालमा नौ दिनअघि सुत्केरी भएकी उनलाई अस्पतालबाट घर फर्केपछि श्वासप्रश्वासमा समस्या देखिएको थियो । त्यसपछि उपचारका लागि ल्याइएका उनको धुलिखेल अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या…

Logo