नेपालमा दोस्रो केसका रुपमा कोरोना संक्रमित भेटिएकी युवतीको डिस्चार्ज (भिडियोसहित)

काठमाडौं ।नेपालमा नोवेल कोरोना भाइरसको दोस्रो केसका रुपमा देखिएकी युवती पूर्ण रुपमा निको भएर डिस्चार्ज भएकी छिन् । संक्रमित युवतीको सम्पूर्ण रिर्पोट राम्रो आएकाले उनलाई शनिबार डिस्चार्ज गरिएको हो ।ती १९ वर्षीया युवती फ्रान्सबाट कतार हुँदै गत चैत्र ४ गते नेपाल आएकी थिइन् । नेपाल आएपछि उनलाई चैत्र ९ गते कोरोना भाइरस पोजेटिभ पुष्टि भएको…

Logo