सनसिटीबाट धुलिखेल आएकालाई काभ्रे प्रहरीको निगरानी

काभ्रे ।काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ । सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा कोरोना भाइरस देखिएका कारण अस्पताल भर्ना गरिएपछि उनी हिजै काभ्रेको धुलिखेलस्थित घर आएका थिए ।धुलिखेल नपा–७ सरस्वती बजारमा ती पुरुषको निगरानी…

Logo