लेखापढी कानुन व्यवसायि एसोसियशनद्वारा राहत कोषमा सहयोग

काठमाडौं ।नेपाल लेखापढी कानुन व्यवसायी एसोसियशनले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उपचार कोषमा दुई लाख रुपैयाँ सहयोग गरेको छ । एसोसियशनका केन्द्रीय अध्यक्ष सीताराम दाहाल, पूर्वअध्यक्ष तेजप्रसाद ढकाललगायतको समूहले राष्ट्रिय वाणिज्य बैंक मैतिदेवी शाखाबाट सो रकम कोषमा जम्मा गरेको हो ।विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको लागि सरकारलाई…

Logo