राहत पाएपछि सरकार नै गाउँमा आएको अनुभूति

म्याग्दी ।विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले तीन साता लामो लकडाउन गरेपछि सबैभन्दा बढि चिन्तित गरिब र श्रमिकहरु नै भएका थिए । ज्याला मजदुरी गरेर साँझ बिहानको हातमुख जोड्ने गरिब र श्रमिकहरुले कोरोनाले भन्दा पहिला भोकले नै मरिने हो की भनेर चिन्ता गर्न थालेको बेला घरमै बसीबसी सरकारले दिएको राहत (खाद्यान्न लगायतका…

Logo