मुख्यमन्त्री बने महामूर्ख, फर्सीको टोपी र घिरौलाको माला लगाइयो

जनकपुर । यस वर्षको महामूर्खको उपाधि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पाएका छन् ।मिथिला नाट्यकला परिषद्ले होलीको अवसरमा आयोजना गरेको महामूर्ख सम्मेलनमा राउतले यस वर्षको महामूर्ख उपाधि पाएका हुन् । मुख्यमन्त्री राउतलाई फर्सीको टोपी र घिरौला, कोबी लगायतका माला लगाइ ‘महामूर्ख’ सम्मानपत्रसहित सम्मानित गरिएको हाे ।मुख्यमन्त्री साथै प्रदेश सांसद् मनिष सुमनलाई ‘पटमूर्ख’, परमेश्वर साहलाई…

Logo