मकवानपुर,प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अत्यन्त सिमान्तकृत माझी समुदाय समयानुकुल परिवर्तन हुनुपर्ने बताउनु भएको छ । ती समुदायले खोला र जालमा मात्र सीमित नभई सांसद, सङ्घसंस्था, कार्यालय तथा खेल क्षेत्रका विभिन्न मञ्चमा समेत आफूहरुलाई उभ्याउनु पर्नेमा उहाँको जोड थियो ।हरेक जातजाति, वर्ग तथा समुदायका नागरिकले सशक्त भूमिका निर्वाह गरेर देशका हरेक निकायलाई सफल बनाउनु…