कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपतिद्वारा नवदुर्गाको प्रसाद ग्रहण

भक्तपुर,बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आइतबार राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक हुनुभई नवदुर्गा भवानीको पूजा अर्चना गरेर टीका प्रसाद ग्रहण गर्नुभएको छ ।सो अवसरमा राष्ट्रपति भण्डारीलाई नवदुर्गा मन्दिरका नाइके कृष्णकुमार वनमालाले नवदुर्गाको पूजा एवं दर्शन गराएर नवदुर्गा भवानीको जमरा एवं टीका, प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गर्नुभएको…

Logo