पूर्वप्रदेश प्रमुख अहिराजको मुद्दामा जिल्लाकै सदर, कारागार चलान

काठमाडौं । उच्च अदालत पाटनले मधेस प्रदेश सरकारका पूर्वप्रदेश प्रमुख राजेझ झा (राजेश अहिराज)लाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको छ । मुख्यन्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको इजलासले बिहीबार थुनामा पठाउने जिल्लाकै आदेशलाई सदर गरेको उच्च अदालत पाटनका रजिस्ट्रार श्रीलाल पौडेलले जानकारी दिए । झाविरुद्ध एक महिलाले २०८१ जेठ…

Logo