काठमाडौं । नेपालमा पशु स्वास्थ्य, प्रविधि र अनुसन्धानलाई एकीकृत गर्दै ‘एक स्वास्थ्य’ अवधारणालाई सुदृढ बनाउने उद्देश्यका साथ १६ औं राष्ट्रिय भेटेरिनरी सम्मेलन २०२६ आयोजना हुने भएको छ । नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा यो बृहत् सम्मेलन आगामी यहि चैत २७ र २८ गते रुपन्देही जिल्लाको मणिग्रामस्थित होटल ड्रिमल्याण्ड रिसोर्टमा सम्पन्न हुने भएको छ । दिगो पशुपालन…