सुर्खेत। वीरेन्द्रनगर नगरपालिका–१ की १६ वर्षीया इनिशा विकको मृत्यु भएको १३ दिन बितिसक्दा पनि घटनाको अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन। घटनालाई लिएर सुर्खेत प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहयोगमा विस्तृत छानबिन अघि बढाइरहेको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा घटनामा संलग्न भएको आशंकामा चार जना बालकलाई नियन्त्रणमा लिएर बयान लिइरहेको छ। घटनास्थलबाट प्राप्त प्रमाण, मृतकको…