सुर्खेत । भेरी नदीमा दुई छोराछोरीसहित हाम फालेकी एक महिलाको शव फेला परेको छ भने उनकी छोरीको पनि शव भेटिएको छ। पाँच वर्षीय छोरा भने अझै बेपत्ता रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायतको शव आइतबार लेकबेशी नगरपालिका–३ पटारे क्षेत्रमा फेला परेको हो। त्यस्तै उनकी ११ वर्षीया छोरी…