शहीद स्मारक ‘ए’ डिभिजन लिग, रविशङ्करकाे दुई गाेलसँगै पुलिसको जीत

विभागीय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जीत हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो। पुलिसको जितमा रविशङ्कर पासवान नायक बने। दुवै गोल उनैले गरेका हुन्। च्यासलका लागि भने  मौसा…

Logo